मुख्य समाचार

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज फागुन ६ गते बस्ने भएको छ ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

शेयर गर्नुहोस :

54
Shares