काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश केही खुकुलो पारेको छ । कर्फ्यु आदेश केही संशोधन गर्दै खुकुलो पारिएको हो ।
आइतबार बिहान ६ः३० देखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।
अनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु अर्को आदेश नआउँदासम्म निरन्तर रहनेछ ।

कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालवकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ ।

प्रतिक्रिया