Banner news

हर्क साम्पाङ राईको अग्रता कायमै

हर्क साम्पाङ राईको अग्रता कायमै


सुनसरी । सुनसरी १ को जारी मतगणनामा श्रम संस्कृति पार्टी अध्यक्षसमेत रहेका उम्मेदवार हर्क साम्पाङ राई अग्रस्थानमा कायम छन् । पछिल्लो अध्याविक परिणामअनुसार उनले ७ हजार ८१३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी रास्वपाकी सरिन तामाङले ५ हजार ८१३ मत ल्याएकी छन् भने नेकपाका सूर्यबहादुर भट्टराईले १ हजार ४७३ मत पाएकी छन् ।

शेयर गर्नुहोस :

162
Shares