Banner news

झापा ३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित

झापा ३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित


झापा – झापा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन् ।

पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरे ।

कांग्रेसका राजेन्द्र घिमिरे ८ हजार १ सय ९९ मत पाए भने एमालेका हरि राजवंशीले ७ हजार ४ सय ९२ मत पाए ।

शेयर गर्नुहोस :

243
Shares