बिर्तामोड । प्रतिनिधिसभा निर्वाचनबाट धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्। उनी १८ हजार १ सय ३२ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २ सय ५७ मत ल्याएका छन्। राष्ट्रिय श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ मत पाएका छन्। एमालेका राई ३ हजार ८ सय ७५ मतान्तरले विजयी भएका हुन्।







प्रतिक्रिया