मुख्य समाचार

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा राई विजयी

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा राई विजयी


विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् ।

उनी सो पार्टीका महासचिव समेत हुन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत उनी  १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।

शेयर गर्नुहोस :

189
Shares