काठमाडौं । अछाम क्षेत्र नम्बर २ मा नेकपा एमाले निर्वाचित भएको छ । एमालेका यज्ञबहादुर बोगटी नौ हजार ५१८ मत ल्याएर निर्वाचित भएका हुन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह रहे । उनले नौ हजार ४६ मत पाए । नेकपाका बलबहादुर कुंवरले ६ हजार ४९३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।







प्रतिक्रिया