Banner news

इलाम –१ मा कांग्रेसका निश्कल राई निर्वाचित

इलाम –१ मा कांग्रेसका निश्कल राई निर्वाचित


इलाम । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै कांग्रेसको १८ सीट पुगेको छ।

कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्। लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपा एमालेका काजीमान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।

शेयर गर्नुहोस :

513
Shares