मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, सभापति थापाको विषयमा छलफल

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, सभापति थापाको विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा गगन थापा भने उपस्थित भएका छैनन् ।

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाको राजीनाको विषयमा छलफल हुनेछ ।

शेयर गर्नुहोस :

135
Shares