बैशाख २४, २०८१ सोमबार

मुख्य समाचार

अयोध्याधाम बनाउन राम र सीताको मूर्ति तयार, स्थानीय तयारीमा जुटे

भरतपुर । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी


बिर्तामोडमा दुई घण्टा चोरी : सिलिण्डर समेत छोडेनन्

विर्तामोड । झापाको बिर्तामोडमा आज दिउँसो कुशल खतिवडाको फ्लाटबाट नगदसहित सुनचाँदी चोरी भएको छ । शनिश्चरे रोडमा रहेको निरज चुडालको घरमा डेरा गरी बस्दै आएका खतिवडाको फ्लाटबाट चोरी भएको बताइएको


चिठ्ठा परेको भन्दै ठगी हिड्ने अर्जुनधाराका युवा १४ लाखसहित पक्राउ

भद्रपुर । झापा अर्जुनधारा –९ का २९ वर्षीय पंकज पौडेली वि.क. लाई इलाका प्रहरी कार्यालय अनारमनीले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई बिर्तामोडस्थित चारपाने क्षेत्रबाट पक्राउ गरिएको झापाका


वनमारा झारबाट झापामा प्राङ्गारिक मल उत्पादन

बिर्तामोड । झापाका सामुदायिक वन क्षेत्रमा अनियन्त्रित रुपमा फैलिरहेको वनमारा झारबाट प्राङ्गारिक मल बनाउन थालिएको छ । वन क्षेत्रलाई नै विकासमा अवरोध गर्ने झार फँडानी गरेर मल बनाउन थालिएको हो


झापाका ४६ सयले लगाए कोरोना विरुद्धको खोप

बिर्तामोड । झापामा कोरोना विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सकिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार अब दोस्रो चरणको खोप कार्यक्रम तयारी गरिदैंछ । पहिलो चरणमा झापाका ४ हजार ६


झापामा स्तन क्यान्सरका विरामी धेरै

बिर्तामोड । क्यान्सर रोगीका लागि अस्पताल सञ्चालनमा आएपछि पूर्व नेपालका विरामीलाई राहत मिलेको छ । गत वर्षदेखि विर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट पूर्व नेपालसहित विभिन्न जिल्लाका विरामीलाई राहत मिलेको


दोस्रो चरणको खोप अभियान आजबाट

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) देखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्दैछ । कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंत्तिमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या


नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

झापा । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९


विद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

काठमाडौँ । विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध नगराउन सिफारिस


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]