बैशाख २४, २०८१ सोमबार

मुख्य समाचार

झापा -१ मा अग्नि खरेलको उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता अग्नि खरेलले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज खरेलले डेढ बजे उम्मेदवारी


मेचीनगरमा माओवादी केन्द्रका नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा

बिर्तामोड । झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । एक विज्ञप्ति जारी गर्दै माओवादी पार्टी परित्यागको घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रका नगर सह–इञ्चार्ज


मनोनयन दर्तापछि ओलीले भने- एमालेले बहुमत ल्याउछ

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने बताउनु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा बहुमत ल्याउन सक्ने


झापा -५ मा एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा


राप्रपा अध्यक्ष लिङ्देनद्वारा उमेदवारी दर्ता

झापा – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गर्नुभएको छ ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत


अमेरिकी डलरको मूल्य अकासियो

बिर्तामोड । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको


प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक


झापा २ बाट रानाले स्वतन्त्र उम्मेदवारी दिने

बिर्तामोड । एमाले नेता हरि रानाले झापा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले अनौपचारिक रुपमा एमाले परित्याग गरेको घोषणा गरेका छन् । प्रदेशमा टिकट मागेका


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]