बैशाख १७, २०८१ सोमबार

झापा

बिर्तामोडका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

बिर्तामोड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले


झापामा शिक्षकको राजनीतिक सक्रियताले पठनपाठन प्रभावित

झापा । झापाको सामुदायिक विद्यालयहरुमा एक दर्जनभन्दा बढी समस्याहरु औल्याइएको छ । जसका कारण सामुदायिक विधालयहरुबाट अपेक्षाकृत परिणाम प्राप्त हुन नसकिरहेको एक अध्ययनले देखाएको छ । धेरै समस्याहरुमध्ये शिक्षकहरुको राजनीतिक


धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

बिर्तामोड । गत आर्थिक वर्ष २०७८-७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान


बिरालो वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

झापा । गुरुङ समुदायले पुरानो बाघ वर्षलाई बिदाइ गरी नयाँ बिरालो वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् । परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२


मागुरमाडीका १०० जनामा मुटुको समस्या

मेचीनगर । मागुरमाडीका १०० जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा


तीन महिना घुम्नका लागि थाइल्याण्ड पुगेका थिए निराकार

बिर्तामोड । कम्बोडियाको एक होटलमा आगलागीका क्रममा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डे घुमफिरका लागि थाइल्याण्ड गएका थिए । परिवारका अनुसार उनी तीन महिनाका लागि घुम्न गएका थिए । गत


निराकारको शव ल्याउन सोमवारदेखि प्रक्रिया थालिने

बिर्तामोड । थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकर पाण्डेको शव नेपाल ल्याउन सोमवार देखि प्रक्रिया शुरु


बाहुण्डाँगीमा तरुलको महत्व बुझाउन तरुल उत्सव हुने

बाहुण्डाँगी । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुण्डाँगीमा माग १ गते तरुल उत्सव हुने भएको छ । मेचीनगर नगरपालिका–४ स्थित बाहुण्डाँगीमा तरुल खेतीको प्रबद्र्धन र बालबालिका तथा युवा पुस्तालाई


पृथ्वी सहकारीको अध्यक्षमा पोखरेल सर्वसम्मत

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ मा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार जेसिज भवन सुरुङ्गाको सभाहलमा आफ्नो दसौं बार्षिक साधारण सभाले अध्यक्षमा पुनः कुुमारमणि पोखरेललाई सर्वसम्मत निर्वाचित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]