बैशाख १७, २०८१ सोमबार

मेचीनगर

काँकरभिट्टामा होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा

मेचीनगर – छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ । पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश


नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा देखा परेसँगै नेपालमा पनि जोखिम बढ्यो

झापा – कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेको छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने


पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन

मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको बुधबार चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी,


एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसायलाई

धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको खेलकुद उपसमितिको


पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयात बढ्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको


भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको समस्या उस्तै

चन्द्रकला भण्डारी झापा (रासस) – नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ


ग्लोबल आईएमई बैङ्क चारआलीमा चोरी गरेको आरोपमा दुई पक्राउ

झापा । ग्लोबल आईएमई बैङ्कमा चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ निवासी २३ वर्षीय सञ्जय विश्वकर्मा र सोही ठाउँका २४ वर्षीय प्रवेश


कांग्रेसको मेचीनगर सभापतिमा पनेरु निर्वाचित

मेचीनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।


जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

झापा । मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किनुभएको उहाँले वर्ष दिन खान पुग्ने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]