बैशाख १६, २०८१ आईतबार

राजनीतिक

जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ । आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि


ताप्लेजुङको सम्मान ग्रहण गर्दै सभामुख घिमिरेले भन्नुभयो : ताप्लेजुङको विकासमा म सँगै छु

काठमाडौं । सभामुख देवराज घिमिरेलाई ताप्लेजुङबासीको तर्फबाट ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको छ । भक्तपुरको गुण्डुमा भएको बनभोज कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सभामुख घिमिरेलाई सम्मान गर्नुभएको हो


नेम्वाङलाई मत दिन माग गर्दै अध्यक्ष ओलीद्वारा माधव नेपाललाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा सहयोग गर्न माग गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र पठाउनुभएको छ । पत्रमा आफ्नो पार्टीको


राप्रपाले बुझायो प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएको छ । प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारवाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिनामा


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति


यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

काठमाडौँ, १२ फागुन (रासस) : मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपति उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय


कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने


राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको हो ।


एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ९ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने जनाइएको छ । नेकपा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]