बैशाख १६, २०८१ आईतबार

भद्रपुर

भद्रपुरको प्रगति ७० प्रतिशतभन्दा माथि

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा झापा उद्योग संघको सभाहलमा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको


ब्राउनसुगरसहित भद्रपुरबाट एक युवक पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले आज भद्रपुर–८ बाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले सोही


भद्रपुर नाका अविलम्ब खुलाउन झापा उद्योग वाणिज्य संघको माग

रोहित काफ्ले भद्रपुर । कोराना भाइरस संक्रमण कम हुँदै जाँदा भारतसँगको अन्य व्यापारिक नाकामा आवतजावत सहज बनाइए पनि भद्रपुर नाकाबाट आवागमन सहज नबनाइएकोमा चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघले


झापाका भण्डारीको पक्षमा सर्वोच्चको फैसला : काका–ससुराबाट मिर्गौला दान लिन सक्ने

झापा । काका–ससुराबाट मृगौला प्रत्यारोपण गर्न नपाएपछि झापा भद्रपुर –१० निवासी गिता कुमारी भण्डारीलाई उपचार गर्न भारत लगिएको छ । नेपालमा अंग प्रत्यारोपणमा कानुनी जटिलता भएपछि श्रीमान देविचरण भण्डारीले मृगौला


मोटरसाइकलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको मृत्यु

बिर्तामोड । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको ज्यान भएको छ । बुधबार साँझ भद्रपुर –९ स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।


नेपाल बङ्गाली आयोग गठनका लागि पहल गछौं : मुख्यमन्त्री राई

झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बङ्गाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बङ्गाली आयोग गठनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने


युवा पत्रकार मण्डललाई सम्मान

झापा । भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले युवा पत्रकार पार्थ मण्डललाई सम्मान गरेका छन् ।‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा


काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता

झापा- दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा


भद्रपुरले सच्यायो सूचना, मेचीमा खोप केन्द्र यथावत

बिर्तामोड । चौतर्फी विरोधपछि झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर प्रकाशित गरेको सूचना सच्याएको छ । नगरपालिकाले बुधबार राती सूचना प्रकाशन गर्दै भद्रपुरस्थित मेची कोभिड हस्पिटलको खोप केन्द्र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]