बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोड

झापाका ११ पालिकाका प्रमुख र अध्यक्षद्वारा सपथग्रहण

बिर्तामोड । झापाका नवनिर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले सपथग्रहण गरेका छन् । झापा जिल्ला अदालतमा आयोजित सपथग्रहण कार्यक्रममा प्रमुख र अध्यक्षहरुले सपथ लिएका हुन् । झापाका मुख्य निर्वाचन अधिकृत


झापामा जिसस गठन गर्न एमालेको एकल बहुमत

बिर्तामोड । जिल्ला समन्वय समिति झापाको गठनका लागि नेकपा (एमाले) लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा ३० मतदाता छन् ।


पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

बिर्तामोड । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १०


धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

धरान – धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित


धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

धरान – धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुनुभएको छ । चार हजार ७६२ मतान्तरसहित उहाँ प्रमुखमा विजयी हुनुभएको हो । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत


बिर्तामोडका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण

बिर्तामोड । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि आज प्रमाणपत्र बितरण गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारी दिएका


अझै सकिएन झापाका पाँच पालिकाको मतगणना

बिर्तामोड । झापाको ५ वटा पालिकामा अझै मतगणना सकिएको छैन । मेचीनगर, कमल, गौरादह, गौरीगञ्ज र शिवसताक्षीमा मत गणना भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाले ७ गतेभित्र मतगणना सम्पन्न


सेवक भएर काम गर्ने एमालेको प्रतिवद्धता

बिर्तामोड । नेकपा एमालेले शनिवार बिर्तामोडमा बिजय जुलुस निकाल्दै नगर परिक्रमा गरेको छ । एमाले बिर्तामोड नगर कमिटीको आयोजनामा विजय जुलुस मार्फत मतदातालाई धन्यवाद दिइएको छ । नगरपालिका कार्यालय अगाडिबाट


गठबन्धन ढालेर बिर्तामोडको मेयरमा पवित्राको उदय

बिर्तामोडमा कसले कति मत पाए ?बिर्तामोड । सबै राजनीतिक दलको प्रतिष्ठा बनेको बिर्तामोड नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ । एमालेका उम्मेद्वार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]