बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड

अनारमनी आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

बिर्तामोड । अनारमनी आधारभुत विद्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारको १६ लाख रुपैयाँ र जिल्ला समन्वय समिति झापाको ८ लाख गरी २४ लाख रुपैयाँको लागतमा निर्मित


बिर्तामोडका व्यवसायी उधोग महासंघमा संगठित, अध्यक्षमा निरौला

बिर्तामोड । नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको प्रथम नगर भेलाले युवा व्यवसायी विवेक निरौलालाई अध्यक्षमा चयन गरेको छ । बिहीवार बिर्तामोडमा आयोजित भेलाले निरौलालाई अध्यक्षमा सर्वसम्मत चयन


नेप्सेमा दोहोरो अङ्कको वृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५३ अङ्कले उकालो


झापा एमालेको अध्यक्षमा ४ जनाको चर्चा

बिर्तामोड । नेकपा एमाले झापाको अध्यक्षमा ४ जना आकांक्षी रहेको चर्चा शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेको भन्दा तलमाथि हुने गरि नेतृत्वमा आकांक्षी देखिएका छन्


झापा एमालेको अधिवेशन गर्न कार्यविभाजन

बिर्तामोड । नेकपा एमाले झापाको आसन्न जिल्ला अधिवेशनका लागि कार्यविभाजन गरेको छ । बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बसेको ३० औं बैठकले अधिवेशनका लागि कार्यविभाजन गरेको हो । झापाको अधिवेशन


स्थानीय तहको चुनाव बैशाख २० मा

बिर्तामोड । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदो वैशाख २० गते सात सय ५३ वटै पालिकाको चुनाव गर्ने तयारीमा


आफ्नै जिल्लामा अझै ‘अस्वीकृत’ विश्वप्रकाश

कार्यकर्ता आए, नेता आएनन् बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बुधबार भद्रपुर ओर्लन साथ भूई ढोगेर जिल्लामा निर्धारित कार्यक्रममा सहभागी हुन लागे । पहिले आफु नेविसंघको सभापति भएर काम


बलियो कांग्रेस बनाउन प्रतिबद्ध छु : महामन्त्री शर्मा

बिर्तामोड । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले बलियो कांग्रेस बनाउन प्रतिबद्ध भएर लाग्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित आभार तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले अब नेपाली कांग्रेस पार्टीलाई


एमाले अध्यक्ष ओलीको निर्देशनमा खरेल र लिङ्देनको भेटवार्ता

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । दुई नेता बिच मंगलवार साँझ बिर्तामोडमा भेटवार्ता भएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]