बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड

दुर्गा प्रसाईँमाथि कालोमोसो दलियो, आक्रमण प्रयास

बिर्तामोड । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् । दरबार प्रहरीका अनुसार अहिले भर्खरै


अझै भेटिएनन् टेलिकम सुरुङ्गा शाखाका निमित्त प्रमुख, खोजी जारी

बिर्तामोड । नेपाल टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुख दिलीप सुवेदी २३ दिनदेखि सम्पर्क विहीन भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ सल्ले स्थायी घर भएका ३१ वर्षीय


अवैध सामान भन्सार बुझाउने तयारी, माछा नष्ट

बिर्तामोड । झापा जिल्ला प्रहरीले विभिन्न स्थानबाट अवैध सामान बरामत गरेको छ । उक्त अवैध सामान भन्सार बुझाउने तयारी भएको झापा प्रहरीले जनाएको छ । आइतवार झापा गाउँपालिका ५ राजवंशी


डेंगुबाट जोगाउन युवा संघले बिर्तामोडमा बाँढ्यो झुल

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले गरिव, विपन्न परिवारलाई झुल वितरण गरेको छ । आज विहान एक कार्यक्रमको आयोजना गर्दै युवा संघले झुल वितरण गरेको


शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सांसदको माग

काठमाडौँ, १९ असोज – संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि गुणस्तरीय, पहुँचयोग्य र समावेशिता चरित्रसहितको शिक्षा प्रणालीको विकास गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक,


कार्यसम्पादनमा जिल्ला प्रशासन झापा ‘उत्कृष्ट’ वरियतामा

बिर्तामोड । कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ । गृह मन्त्रालयको मूल्याङकनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो । उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु


झापाका जिसस प्रमुख बरालले भने – २५० लिटर इन्धनले पुगेन, बढाउनुपर्यो

लक्ष्मी उप्रेती झापा । झापा जिल्लाको छैठौ जिल्ला सभा बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ४(२) सँग सम्बन्धित जिल्ला


अलैंची खेती तथा व्यवसायका समस्या हल गरिदिन आग्रह

झापा । पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको सरोकारवालाले बताएका छन् । संघीय सरकारको कृषि तथा पशुपक्षीं मन्त्रालयको सहसचिव सवनम शिवाकोटीको


बिर्तामोडका कर्मचारीले बुझाए मागपत्र

बिर्तामोड । स्थानीय तह संघर्ष समिति बिर्तामोडले नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र बुझाएको छ । समितिले आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]