बैशाख २५, २०८१ मंगलबार

अर्जुनधारा

यौनअखडामा बिर्तामोड प्रहरीको अपरेशन : आठ युवतीको उद्धार, फ्लाट भाडामा लिएर धन्दा

प्रदीप परियार बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो


अर्जुनधारा धाममा अर्जुन र गाईको नयाँ मुर्ति

अर्जुनधारा । अर्जुनधाराधाममा अर्जुन र गाईको मुर्ति परिवर्तन गरिएको छ । पुरानो मुर्ति हटाएर नयाँ प्रतिस्थापन गरिएको कार्यलय सचिव कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । अर्जुनले वाण हानी पानी निकालेको


विरिङखोलामा ‘चेकड्याम’ को डिपिआर

अर्जुनधारा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङखोलाको ‘चेकड्यामको डिपिआर’ तयार पारेको छ । नगरपालिको कार्यालयमा आइतवार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको छ । १


अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने

भद्रपुर – पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ ।


प्रदेश प्रमुख प्यासीद्वारा सुखानीमा माल्यार्पण

अर्जुनधारा । प्रदेश नम्बर १ सहिद र राजनीतिक इतिहासको प्रदेश भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् । उनले समय सापेक्ष भएको प्रदेश नं. १ मा सौन्दर्यता थप्ने काम


अर्जुनधाराका तीन परिवारलाई घर हस्तान्तरण

अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समुहले अर्जुनधारा नगरपालिका–५ का तीन परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ । वनको हरियाली महिला वचत तथा ऋण परिचालन समुहको गरिवी


बिर्तामोड बन्यो भेट्रान च्याम्पियन

झापा । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड भेट्रानले भद्रपुर भेट्रान फुटबल क्लबलाई पराजित गरेर


शनिश्चरे–खुदुनावारी सडक खण्डको विवाद समाधान

अर्जुनधारा । स्थानीयले अवरोध गरेको शनिश्चरे–खुदुनावारी सडक खण्डको विवाद समाधान भएको छ । शुक्रबार नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा सहमति भएसँगै सडकको अवरोध हटेको हो । अर्जुनधारा नगरपालिकाको समन्वयमा ठेकेदार पक्ष


अर्जुनधाराका कृषकलाई औषधी वितरण

अर्जुनधारा । अर्जुनधरा नगरपालिकाले झापाको अर्जुनधारा–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ । अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधवार पशुपालन गर्ने कृषकलाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]