बैशाख १६, २०८१ आईतबार

आर्थिक

प्रदेशको आर्थिक विधेयक सर्वसम्मतले पारित

विराटनगर । प्रदेशसभा बैठकले प्रदेश १ को आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । शुक्रबार विधेयकमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले दिएपछि विधेयक पारित भएको


सुनको भाउले रेकर्ड तोड्यो

बिर्तामोड । नेपाली बजारमा सुनको भाउ इतिहासकै महंगो भएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । छापावाल


७२७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा

झापा । देशका ७५३ स्थानीय तहमध्ये ७२७ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । सरकारले गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष राखेपनि चालु आर्थिक


इन्धनको मुल्य प्रतिलिटर २ रुपैंया घट्यो

झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो । नयाँ मूल्य सूची अनुसार


नेता मंग्राती सहित तिन युवाले थाले मोडुलर किचन

बिर्तामोड । झापाको बिर्तामोडमा तिन जना युवाले संयुक्त लगानीमा पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेज सञ्चालनमा ल्याएका छन् । सामाजिक एवम् राजनीकि अगुवा मेचीनगर कार्यपालिका सदस्य तथा युवा व्यवसायी टिकाराम मंग्रान्ती,


बजारभाउ चार प्रतिशतले बढ्यो

काठमाडौं । एक महिना अवधिमै खाद्यान्नको भाउ चार प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको मूल्य विश्लेषणअनुसार वैशाखयता दैनिक उपभोग्य सामग्रीमा औसतमा


गाडीभाडा बढाउने निर्णय फिर्ता

बिर्तामोड । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले


बिर्तामोडमा १८९ बेरोजगारलाई रोजगारको अवसर

बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १ सय ८९ जनाले रोजगारी पाउने भएका छन् । सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकामा आज आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई


सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो

झापा । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]