बैशाख १८, २०८१ मंगलबार

आर्थिक

झापामा फस्टाउँदै जडीबुटी खेती

चन्द्रकला भण्डारी झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो ।


राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित

काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख


बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सव फागुन ५ गतेदेखि

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव –२०७९ आयोजना गरिएको छ । बिर्तामोड उधोग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म व्यापार महोत्सव आयोजना गर्न लागिएको हो । बिर्तामोडमा


भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार


कोदो र फापरको न्यूनतम मूल्य तोकियो

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु.४५ र फापरको प्रतिकेजी रु.८० निर्धारण


सुनको भाउ २ सयले बढ्यो

झापा । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ


बाहुण्डाँगीमा तरुल उत्सव गर्दै मनाइयो जैविक विविधता दिवस

झापा । मेचीनगर नगरपालिका –४ बाहुण्डाँगीमा प्रदेशकै पहिलो तरुल मेला आयोजना गरिएको छ । देशैभर माघे÷मकर संक्रान्ति मनाई रहेको बेला बाहुण्डाँगीले भने राष्ट्रिय जैविक विविधता दिवस तथा तरुल उत्सव मनाएको


कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

अर्जुनधारा । सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको


माछा पालनमा आकर्षित हुँदै झापाका किसान

गगन ढकाल झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको पाइएको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]