जेष्ठ ४, २०८१ शुक्रबार

स्थानीय चुनाव २०७९

माङसेबुङको अध्यक्षमा एमालेका हेमन्त राई निर्वाचित

इलाम -इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हेमन्त राई निर्वाचित हुनुभएको छ । राई ३८१८ मतसहित निर्वाचित भएका हुनुभएको हो । राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३४९५ मत


बिर्तामोड १ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार अग्नि पाण्डे निर्वाचित भएका छन् । उनले गठबन्धका उम्मेदवार बलराम कार्कीलाई


बिर्तामोडको मेयरमा गठबन्धनभन्दा एमाले ४०६ मतले अगाडि

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले र गठबन्धनबिच मतान्तर बढ्दै गएको छ । मेयरमा ४०६ र उमपेयरमा ७६८ मत अन्तर भएको छ । पछिल्लो परिणाम अनुसार एमालेको उम्मेद्वार


अर्जुनधाराको मतगणना स्थगित

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा मतगणना स्थगित भएको छ । शान्तिपूर्ण तवरले गणना भइरहेको अर्जुनधारामा गठबन्धनका उम्मेद्वारले हरेक परिणामको प्रमाणित प्रति माग गरेपछि गणना रोकिएको हो । सो मत परिणामको


झापामा १७ वडाको नतिजा सार्वजनिक

बिर्तामोड । झापाको १७ वटा वडाको नतिजा सार्वजनिक भएको छ । समाचार तयार गर्दासम्म सबैभन्दा धेरै वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । वडाको मत परिणाम अनुसार नेकपा एमालेले


लिङ्देनको वडामा राप्रपाको जीत

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो प्यानल नै विजयी भएको छ । वडा नम्बर–१ को वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापासहितको प्यानलले जीत हात पारेको हो


बिर्तामोडमा स्थगित मतगणना सुरु

बिर्तामोड । बिर्तामोडमा शनिबार साझदेखि स्थगित भएको मतगणना शुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु भएको हो । वडा नम्बर १ को बाकी मत


कचनकवल २ मा एमाले बिजयी

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा २ को वडाध्यक्ष एमालेले जितेको छ । नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार लेखनाथ खत्रीले ७ सय ८० मत ल्याएर जितेका हुन् । उनले राप्रपाका हरिनारायण चौहानलाई


अर्जुनधारामा मतान्तर फराकिलो बनाउदै एमाले

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले मतान्तरलाई फराकिलो बनाउदै गएको छ । एमाले विरुद्ध बनेको गठबन्धन करिव ४ सय मतले पछि परिसकेको छ । वडा नं. १ को ३५८१


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]