बैशाख १६, २०८१ आईतबार

स्वास्थ

प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले सुरु गर्‍यो कोरोना परीक्षण

विराटनगर । कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना परीक्षणको काम सुरु गरेको छ । विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याब स्थापना गरी शुक्रबारबाट कोरोना भाइरस


रुपन्देही र बाँकेमा दुई जनामा कोरोना पुष्टि

काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाउन जिसस प्रमुखहरुको माग

मोरङ । प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो


महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

प्रेमबहादुर सिंह पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ


संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा

दिल्ली । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ। सोमबार थप ७१ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या


देशभर खाेप सेवा सुरु

काठमाडौं । लकडाउनका कारण देश भर रोकिएको बालबालिकालाई लगाइने खोप सेवा क्रमश सुरु हुन थालेको छ । लकडाउनका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ । अत्यावश्यक


हल्दिवारी – १ पूर्ण रुपमा शिल, तेस्रो चरणको राहत बाढ्ने तयारी

बिर्तामोड । छिमेकी गाउँपालिका बाह्रदशीमा कोरोना संक्रमण पुष्टि भएपछि हल्दिवारी –१ लाई शिल गरिएको छ । वडाअध्यक्ष त्रिलोचन सापकोटाका अनुसार मंगलवारदेखी आउँदो शनिवारसम्मलाई शिल गरिएको हो । शिल गरिएको वडाको


थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७

वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो


अमेरिकामा मृतकको संख्या ५९ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]