बैशाख १६, २०८१ आईतबार

स्वास्थ

झापाका नेत्र सहायक संगठित, अध्यक्षमा युवराज

झापा , फागुन ६ । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत उनी सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् ।


आज विश्व अर्बुद रोग दिवस मनाइँदै

काठमाडौँ, २१ माघ : आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच


डा. बेल्वासेलाई स्विजरल्यान्डबाट एओ ट्रमा फेलोसिप

बिर्तामोड । हाडजोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डाक्टर हुन्, रुपेशजङ्ग बेलवासे । नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३


स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन । पाटन स्वास्थ्य


झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको


मुगुमा भाइरल ज्वरोको प्रकोप : तीन जनाको मृत्यु, सयौँ बिरामी

खड्क सुनार मुगु, ११ माघ । मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भयो । रुघाखोकी,  भाइरल ज्वरोका कारण


कोरोना भाइरसविरुद्धको खोप ‘डिस्पोज’ गरिँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप


पाँचथर अस्पताल : दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति

पाँचथर, ६ माघ : पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा


गौरादह आँखा अस्पतालको उद्घाटन

गौरादह । झापाको गौरादहमा आँखा अस्पताल सञ्चालनमा आएको छ । गौरादह– २ स्थित गौरादह बजारमा आँखाको प्राथमिक उपचारदेखि शल्यक्रिया लगायतका सेवा प्रदान गर्ने गरि स्थापना गरिएको गौरादह आँखा अस्पताल सञ्चालनमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]