बैशाख १७, २०८१ सोमबार

स्वास्थ

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने

झापा । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो


एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

झापा । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा.मदनकुमार


झापाका डेढ सय क्यान्सर बिजेताहरु सम्मानित

मेचीनगर । पूर्वाञ्चल क्यान्सर अस्पतालले जिल्लाका १५ पालिकामध्ये चार पालिकाका १५० जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको छ । भद्रपुर, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिका क्षेत्रमा पाठेघर, स्तन, बोनम्यारोलगायतका क्यान्सर भएर


दमकमा घरदैलो स्वास्थ्य उपचार ज्येष्ठ नागरिक लाभान्वित

दमक – दमक नगरपालिकाका ९० वर्षमाथिका ज्येष्ठ नागरिकसहित पूर्ण अशक्त भएकालाई लक्षित गरेर सुरु गरिएको घरदैलो स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको छ । नगरपालिकाअन्तर्गत रहेको दमक अस्पतालका चिकित्सक तथा


गौरीगञ्जका ४० जना स्वयम्सेविकालाई साइकल वितरण

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयमसेविका दिवसको अवसर पारेर स्वयम्सेविकालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले नीति कार्यक्रममै स्वयम्सेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा


विपन्न नागरिक उपचार निर्देशिका जारी : उपचारका लागि तोकियो १२० अस्पताल

काठमाडौँ, १३ मङ्सिर : सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका


बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरु

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन दिउँसो


मुटुरोग विशेषज्ञ डा. ओममूर्तिद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ, २४ कात्तिक : मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ । चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट


कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]