बैशाख १७, २०८१ सोमबार

खेल

विराट गोल्डकपः एपिएफ विजयी

विराटनगर । विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई


अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

गण्डकी । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण


सहारा नेपालले हाफ म्याराथन गर्दै, प्रथम पुरस्कार ५१ हजार

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेले २८ औं स्थापना दिवसको अवसरमा हाफ म्याराथन आयोजना गर्ने भएको छ । संस्थाको चैत २१ गते स्थापना दिवसको अवसरमा


कराते महासङ्घको महाधिवेशन चितवनमा

चितवन । नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी


फिफा वरियतामा नेपालको तीन स्थान सुधार

झापा । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो


अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता :  बिर्तामोड र बाह्रदशीको बिजयी सुरुवात

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाले विजयी सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित


विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान


एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको


ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]