बैशाख १७, २०८१ सोमबार

सुचना/प्रविधि

किन देशभर गयो विजुली ?

काठमाडौं । देशका विभिन्न भागमा चलेको हावाहुरी चट्याङका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार करिब


आजबाट इजलास दैनिक चौथो वर्षमा प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको इजलास दैनिक चौथो वर्ष प्रवेश गरेको छ । ०७४ बैशाख १ गतेबाट नियमति प्रकाशित हुँदै आएको इजलास आजबाट चौथो वर्षमा प्रवेश गरेको हो


अस्गर अलीको चुनौति, ‘समाचार पुष्टि भए जुत्ताको माला लगाउन तयार छु’

काठमाडौं- प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले मेडिकल सामग्री खरिदमा आरोपित गरेकोमा दुःख प्रकट गर्दै समाचार पुष्टि गर्न चुनौती दिएका छन् । एक अनलाइनमा मेडिकल सामग्री खरिदमा आफ्नो नाम उल्लेख भएकोमा


झापाका एसपी कोइरालाको पहलमा अब जिल्लाभर गोप्रोबाट सुरक्षा

भद्रपुर । सुरक्षामा प्रविधिको प्रयोगलाई जोड दिदै आएका झापामा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जिल्लाभरको सुरक्षाका लागि गोप्रो क्यामेरा प्रयोग गर्न शुरु गरेका छन् । शान्ति–सुरक्षामा प्रविधिको जोड भन्ने योजनाका साथ


हावाहुरीसहित असिना पानी पर्ने

बिर्तामोड । । नेपालमा पश्चिमी वायुको प्रभाव थप मजबुत बन्दै गएको छ । जसका कारण आज (शनिबार) देशका धेरैजसो भूभागमा मेघ गर्जन, चट्याङ र हावाहुरीका साथ असिना पानी पर्ने सम्भावना रहेको


कतै बर्ष, कतै हिमपात, यस्तो छ सात प्रदेशको मौसम

काठमाडौं । केहि दिनयता देशभर बर्षात नभए पनि मौसम पूर्णरुपमा खुलेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ


आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै


विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिमा जोडिन्छ : मुख्यमन्त्री राई

२३ माघ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसँग जोडेर लैजाने बताएका छन् । विराटनगरमा आजदेखि सुरु ‘समृद्धिका लागि एकिकृत जैविक स्रोत’


पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ, : सञ्चारमन्त्री बाँस्कोटा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]