बैशाख १४, २०८१ शुक्रबार

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा उनले  जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।  

पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]