बैशाख १४, २०८१ शुक्रबार

थप ७६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]