बैशाख १४, २०८१ शुक्रबार

प्रधानमन्त्रीद्वारा पुरानै मन्त्रिमण्डललाई निरन्तरता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिनुभएको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]