भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान

दिल्ली । भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ । लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु हुन लागेको हो । अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३र१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ…