भारतको बिहार, जसको बारेमा तपाइलाई धेरै कुरा थाहा नहुन सक्छ

काठमाडौं, ८ चैत । बिहारको नाम सुन्दा जनताको मनमा निकै गरिब र पिछडिएको राज्यको तस्बिर उभिन्छ । अवस्था यस्तो छ कि आज जब बिहारको कुरा आउँछ, मानिसहरू यसलाई घृणाको नजरले हेर्न थाल्छन्, तर महत्त्वपूर्ण कुरा यो हो कि यो राज्यलाई माया होस् वा नहोस्, कसैले यसलाई बेवास्ता गर्न सक्दैन। १. विश्वको सबैभन्दा ठूलो वाइफाइ क्षेत्र…