कुन देशमा भाइटीकाको साइत कति बजे ? (सूचीसहित)

काठमाडौँ–नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार घरघरमा भित्रिसकेको छ। विभिन्न देशको समय फरक भएकाले देश अनुसार भाइटीका लगाउने समय पनि फरक रहेकोछ। यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ। त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि…