पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

काठमाडौं, २६ असार । पाकिस्तानका जनताले अब पूर्व प्रधानमन्त्री इमरान खानको आवाज सुन्न नपाउने भएका छन् । इस्लामावादको एक स्थानीय अदालतले पाकिस्तानको राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सी (एनसीसीआईए) को अनुरोधमा २७ वटा युट्युब च्यानलहरू बन्द गर्न आदेश दिएको छ। पत्रकारहरू बाहेक यी च्यानलहरूमा पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पाकिस्तान तहरीक ए इन्साफको आधिकारिक…