बिर्तामोडमा नैवेध्य फेमिली रेष्टुरेन्ट सञ्चालनमा

बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । उक्त नैवेध्य रेष्टुरेन्टको सोमवार एक समारोहका बिच शुभारम्भ गरिदैछ । गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गणपति वेकरी र दि क्याफेको सफलतापछि उनले नैवेध्य सञ्चालनमा ल्याएको जानकारी दिए । आकर्षक…