बिर्तामोड । प्रदेश १ सरकार अन्तरर्गतका झापा जिल्ला स्तरीय कार्यालयहरुले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा चालु बजेटबाट सम्पन्न गर्नुपर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । सोमवार समन्वय समिति झापाको सभाहल भद्रपुरमा पूर्वाधार विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटनरी, पशु सेवा, खानेपानी, वन, शहरी…