काठमाडौँ - कोभिड १९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब रु एक करोड नोक्सान बेहोरिरहेको हो । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य…