बैशाख २५, २०८२ बिहीबार

आर्थिक

एफएओले नेपाललाई चार अर्ब ६९ करोड अनुदान दिने

काठमाडौँ- हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख अनुदान


बिर्तामोडका बैंक १० देखि १२ बजेसम्म खोल्न निर्देशन

बिर्तामोड । लकडाउनमा बिर्तामोड क्षेत्रभित्रका बैंक २ घण्टा खोल्न दिने निर्णय भएको छ । बिर्तामोड नगरपालिकाले आजदेखि दैनिक १० बजेदेखि १२ बजेसम्म अनिवार्य रुपमा बैंकले सेवा दिनुपर्ने जनाएको छ ।


छैन मूल्य हरियो पत्तीको

प्रेम अधिकारी इलाम । चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यै समस्यामा छन् । चिया नटिपौँ बोटमै


२५ लाख धरौटी बुझाएर रिहा हुनेवित्तिकै सुलभ अग्रवाल पुन पक्राउ , सम्पत्ति शुद्धिकरणको अनुसन्धान गर्ने

काठमाडौं । कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय


भद्रपुरको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ हजार जरिवाना

झापा – जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई आज रु २५ हजार जरिवाना गरेको छ । चन्द्रगढीमा रहेको लेखनाथ चोकमा रहेको


कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन सुझाव

विराटनगर । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले


कोरोनाका कारण १० करोड नयाँ गरिबहरु पैदा हुने

एजेन्सी । कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ । विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा


प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य

हरि अधिकारी विराटनगर । कोरोना महामारीका कारण आर्थिक गतिविधि घटेका बेला प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि वर्ष ४२ अर्ब


नेपालीको प्रतिव्यक्ति आय साढे ८ हजारले बढ्यो

काठमाडौं –पछिल्लो एकवर्षको अवधीमा नेपालीहरुको आम्दानी प्रतिव्यक्ति ८ हजार ७५० रुपैयाँले बढेको छ । लकडाउनले गर्दा चैत यता अधिकाशं आर्थिक गतिविधि बन्द भएपनि प्रतिव्यक्ति आय बढेको देखिएको हो । केन्द्रीय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]