विर्तामोड । समुन्नत बचत तथा ऋण सहकारी संस्था विर्तामोडले १५ जना किसानलाई स्वरोजगार कोषको रकम वितरण गरेको छ । शनिवार स्वरोजगार कोषको अभिमुखिकरण समेत आयोजना गरेर सहकारीले सोहि अवसरमा चेक हस्तान्तरण गरेको छ । विर्तामोड–५ मा रहेको सहकारीले भोजराज अधिकारी, हरि बहादुर कार्की, हेम प्रकाश नेपाल, सुजन रोक्का, भवानी अधिकारी, टिका उप्रेती, युवराज सुवेदी, शारदा…