बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यहरुका लागि तीन दिने तालिम आजबाट सुरु गरिएको हो । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको…