‘सञ्चालक र कर्मचारीले ठुलो कर्जा नलिदाँ मेची सहकारीले समस्या भोग्नु परेन’

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले संस्थाको २८ औं वार्षिकोत्सव तथा ३० औं साधारणसभा सुरु गरेको छ । इकाइगत तथा सेवाकेन्द्र स्तरमा हुने साधारणसभा आज दकमा सञ्चालन भइरहेको छ । आजदेखि सुरु भएको साधारणसभाको भदौं १२ गते माइन्यूट प्रमाणिकरण हुने बताइएको छ । त्यसको पूर्वसन्ध्यामा आज विहान संस्थाले केन्द्रीय कार्यालय दमकमा पत्रकार सम्मेलन गर्दै…