भद्रपुर , १६ भदौ : पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस ९खुदो० बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात…