‘केही कम्पनीका शेयर मूल्यमा अस्वभाविक वृद्धि’

काठमाडौँ, २१ साउन - पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्नुहुँदै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रुपमा लिन नसकिने बताउनुभएको हो । “पछिल्लो समय शेयर बजारमा गति देखिएको…