झापा । नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक ५० केजी सुन आयात गर्ने माग राखेको छ । ब्यवसायीका लागि ३० किलो र उद्योग तथा ठुला करदाता एवं ब्यवसायीका लागि २० किलो सुन आयात गर्न सक्ने व्यवस्था गर्न राष्ट्र बैकसँग माग गरेको हो । बैंकले सुन आयात गरे पश्चात् सम्वन्धित महासंघको सिफारिसमा कम्तिमा ३० दिनभित्र बैंकबाट सुन…