एक महिनाभित्र दूधको भुक्तानी गर्न एमालेको माग

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मूल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ, हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार छौँ । माननीय मन्त्रीज्यूले एक महिनाभित्र दूधको मूल्य भुक्तानी गर्ने प्रक्रियाका लागि आफ्ना तहबाट पहलकदमी प्रभावकारी ढङ्गबाट होस् ।’ रासायनिक मल…