सिम्रिकद्वारा २ लाख ६४ हजार कर्जा मिनाह

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा एक जना सदस्यहको ऋण मिनाह गरेको छ । संस्थाको धुलावारी सेवा केन्द्रस्थित सयपत्री महिला समुह अन्तर्गत आवद्ध शेयर सदस्य देवी विश्वकर्माको असामयिक निधन भएपछि ऋण मिनाह गरिएको हो । आइतवार समवेदनासहित पुगेको सिम्रिक सहकारीको टिमले परिवारजनमा समवेदना प्रकट गरेको छ ।…