धौलागिरी पारिजातको स्वागतयोग्य निर्णय

धौलागिरी पारिजातका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई सम्मान बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालकहरुलाई ऋण नदिने निर्णय गरेको छ । हालै सम्पन्न संस्थाको १६औँ बार्षिक साधारणसभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यलाई ऋण नदिने प्रस्ताव पारित गरेको हो । संस्थाको दीगो विकास र निरन्तरताका लागि…