काठमाडौँ, १४ पुस : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्था खराब नरहेको बताउनुभएको छ । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताउनुभयो । कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी…