रोहित काफ्ले बिर्तामोड । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको ‘उद्योगहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ झापा र इलाममा प्रभावकारी देखिएको छ । झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएको सरोकारवालाहरु बीच झापाको विर्तामोडमा आयोजित योजना बैठकमा सहभागीहरुले बताएका हुन् । महासंघले गत वर्ष…