बिर्तामोड । झापामा पपुलर सहकारीको रुपमा स्थापित शिखर बचत तथा ऋण सहकारी संस्था यतिवेला आर्थिक संकटको चपेटामा परेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संस्थाले विभिन्न आरोप खेप्दै आइरहेको छ । गत पुस महिनादेखि तरलताको मारमा परेको शिखर सहकारीले अझै सदस्यहरुको बचत फिर्ता गर्न सकिरहेको छैन । सहकारीले न्यूनतम…